×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै सरकारविरुद्द प्रदर्शनको तयारीमा भारतीय व्यापारी

GLOBAL IME BANK

आफ्नै सरकारविरुद्द प्रदर्शनको तयारीमा भारतीय व्यापारी

१४ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भारतले नेपालविरुद्द नाकाबन्दी गरेकामा सीमावर्ती क्षेत्रका भारतीय व्यापारी आक्रोसित भएका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इदजस्ता चाडपर्वमा हजारौंको संख्यामा नेपालीहरु भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने गरेकामा यस वर्ष बन्द र नाकाबन्दीले ग्राहक नआएपछि व्यापारीहरु आक्रोसित भएका हुन् । सीमावर्ती क्षेत्रका भारतीय व्यापारीले भारत सरकारविरुद्द नै प्रदर्शन गर्ने तयारी थालेका छन् ।

सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहकका भरमा दैनिक करोडौंको व्यापार हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: