
काठमाडौं – भारतले नेपालविरुद्द नाकाबन्दी गरेकामा सीमावर्ती क्षेत्रका भारतीय व्यापारी आक्रोसित भएका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इदजस्ता चाडपर्वमा हजारौंको संख्यामा नेपालीहरु भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने गरेकामा यस वर्ष बन्द र नाकाबन्दीले ग्राहक नआएपछि व्यापारीहरु आक्रोसित भएका हुन् । सीमावर्ती क्षेत्रका भारतीय व्यापारीले भारत सरकारविरुद्द नै प्रदर्शन गर्ने तयारी थालेका छन् ।
सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहकका भरमा दैनिक करोडौंको व्यापार हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्