×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समुन्द्रमा सेक्स गर्दागर्दै लिंग अड्किएपछि…(भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समुन्द्रमा सेक्स गर्दागर्दै लिंग अड्किएपछि…(भिडियोसहित)

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

समुद्रमा दिउँसै यौन सम्बन्ध राख्दा राख्दै लिंग अडकिएपछि इटलीका एकजोडी अस्पताल भर्ना हुनु परेको छ ।
घटना इटालीको पोर्टो सान जर्जियो समुद्री तटको हो । समुद्रभित्र प्रवेश गरेपछि नयाँ तरिका अपनाउने भन्दै एक जोडीले यौन सम्बन्ध सुरु गरे । तर, केटाको लिंग केटीको योनीवाट बाहिर निस्कन सकेन । बाहिर निकाल्न ठूलो प्रयास गर्दा पनि उनीहरुको यौनसम्बन्ध पीडादायी बन्यो । 

हरप्रयास गर्दा पनि असफल भएपछि यो जोडीले हारगुहार सुरु गरे । किनारमा रहेकी एक महिलालाई सहयोगको आग्रह गरेपछि उनले इज्जतको ख्याल गर्दै तौलिया दिएर बाहिर निस्कन सहयोग गरेकी थिइन् । साथै ती महिलाले अस्पताल नै उनीहरुलाई नै अस्पताल लगेकी थिइन् । अस्पतालमा चिकित्सकले योनी फुक्ने इजेक्सन प्रयोग गरेपछि केटाले लिङग बाहिर निकाल्न सफल भएका थिए । एजेन्सी

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी