×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकाशमान सिंहले भारतको गरे प्रसंसा, नाकाबन्दीबारे मुखै खोलेनन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रकाशमान सिंहले भारतको गरे प्रसंसा, नाकाबन्दीबारे मुखै खोलेनन्

Artha Sarokar

१६ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई
शुक्रबार न्युर्योकमा सम्बोधन गर्ने क्रममा भारतले अहिले नेपालमाथि
लगाइरहेको चर्को नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष कुरा राख्न
सकेनन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
 
संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको नयाँ संविधान आफू अनुकुल
नबनेको भन्दै रुष्ठ भारतले एक सातादेखि नाकाबन्दी लगाएपछि नेपालको जनजीवन
ठप्प भइरहेका बेला मन्त्री स
सिंहले नेपालका तर्फबाट त्यसबारे बोल्न सकेनन् ।
 
मन्त्री सिंहले वैशाखामा गएको भूकम्पमा भारतले गरेको सहयोगका लागि प्रसंसा
भने गर्न छुटाएनन् । यद्यपी सिंहले घुमाउरो भाषामा अतिकम विकसित मुलुकको
पारवहन सुविधा कुनै पनि बहानामा रोकिन नहुने भन्दै भारतकाृ नाकाबन्दीको
विरोध गरे । भारतको नामै किटेर  नाकाबन्दी लगाएको भन्न सकेनन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी