
रानीपोखरीमा कार्यरत दुई एसपीको झगडाले प्रहरी संगठनमा यतिबेला निकै चर्चा कमाएको छ । एसपी रविन्द्र धानक र उमा शंकर पञ्जियारबीच कार्यलयमै झगडा भएको थियो । घटनाको एआइजी विज्ञानराज शर्माले छानबिन थालेका छन् । घटनाको दोषी भने एसपी धानुक देखिएका छन् । उनले एसपी पञ्जियारलाई जथाभावी गाली गरेको स्रोत बताँउछ । अश्लील शब्द प्रयोग गरेर कार्यालयका अन्य अफिसरकै अगाडी उनले एसपी पञ्जियारलाई गाली गरे पछि झगडा सुरु भएको हो ।
एआईजी शर्माले उनलाई कारबाहीको तयारी गरेको स्रोतलेब ताएको छ । ‘एसपी जस्तो पदमा रहेको मान्छेको सिपाहीको जति पनि बुद्वि रहेनछ’ आयुक्त कार्यालयका एक अधिकारीले भने । उनी पहिला पनि पटक पटक विवादमा आएका थिए । काभ्रे जिल्लाको प्रहरी प्रमुखहुदाँ अञ्चल प्रहरी कार्यालयको जग्गा खरिदमा कमिशन खाएका थिए । पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पिएसओका रुपमा कार्यरत भएकाले चन्दकै सोर्सफोर्समा उनले उन्मुक्ति पाएका हुन् । दृष्टि साप्ताहिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्