नयाँ नेपालको नाकाबन्दीमा तेल पाउनु र अमृत पाउनु उस्तै भइसकेको छ । तेल अभावमा देशभरका जनता प्याक प्याक भइरहेका छन् । तर जनताको दुखको बेवास्ता गर्दै जनता कराउंदै गर्छन्, हामी मनलाग्दी गर्दै गर्छौं भन्ने शैलीमा सरकारले एनआरएनलाई भने मागे जती तेल दिएको छ।
आफ्नो एनआरएनको परिचय पत्र देखाएपछी लाइनमा बस्नै नपर्ने र त्यसमा पनि मागे जति तेल पाउने ब्यवस्था सरकारले मिलाएको छ। त्यसमा पनि जनताका लागि सेवाको नारा घन्काएर नथाक्ने नेपाल प्रहरीले सन्चालन गर्ने पम्पबाट मागेजति तेल पाउने ब्य्वस्था सरकारले गरेको छ।
बाणिज्य तथा अापूर्ति मन्त्रालयले नेपाल अायल निगमलाई एनअारएन सदस्यहरूलाई इन्धन दिन लेखेको पत्रमा ‘एनअारएन प्रयोजनका लागि इन्धन माग भएकोले अावश्यक परिमाणमा उपलब्ध गराउनु’ भन्ने ब्यहोरा लेखिएको छ।
हेर्नुहोस् पत्र जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्