×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेक्स नगर्दा १५० वर्ष बाँचिन्छ; वैज्ञानिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेक्स नगर्दा १५० वर्ष बाँचिन्छ; वैज्ञानिक

Artha Sarokar

२९ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एक वैज्ञानिकले ‘वासना’ मुक्त भएमा धेरै वर्ष बाँच्न सकने कुरा बताएका छन् । अमेरिकी थिंक ट्यांक बायोजेन्टालजी फाउन्डेशनका निर्देशकले लेखेको पुस्तक ‘एजलेस जेनेरेशन’ सेक्स रहित जीवनले हामीलाई लामो र धेरै लामो समय बचाउँछ ।

३६ वर्षीय प्रोफेसर जवरा कावले भने ‘ म कहिलेकाही मात्र सेक्स गर्छु । स्थायी किसिमले होइन, त्यो पनि आफ्नै साथी वैज्ञानिकसंग नै ।’ उनले भन्छन्, ‘ यसो भनि रहँदा मलाई माफ गरिदिनु होला । सैक्सपछिको पार्टनरसंगको कुराकानी झर्को लाग्दो हुन्छ ।’

यी युवा वैज्ञानिकले विवाहपछि, बच्चा वा दाम्पत्य जीवनको जिम्मेवारीले मानिसको अतिरिक्त उर्जा नास गर्ने भएकाले होसियार हुनु पर्दछ । उनी भन्छन् ‘ विवाह र प्रजजन्लाई रोक्न जीवनको अनुभूतिमा नै परिवर्तन ल्याउनु पर्छ जो वंशानुगत हुन्छ ।’ सेक्सको सट्टा शारीरिक व्यायाममा ध्यान दिनु आवश्यक भएको बताउदै ‘उठबस गर्नु, उफ्रिनु , कुद्नु र थोरै खाने गर्नाले सेक्सप्रति त्यति ध्यान नजाने काव बताउँछन् । फलफुल, दही र प्रोटिनयुक्त खानेकुरा एकहजार सात सय क्यालोरीभन्दा बढता ग्रहण गर्नु फाइदा होइन । उनी भन्छन् ‘ एक सय ५० वर्ष बाँच्न असंभव छैन । मैले मर्ने योजना बनाएको होइन । ३० वर्षपछि मान्छेले असंभव केही छैन म एक सय ५० वर्ष बाँच्छु भनेर त्यसैमा ध्यान दिनु पर्छ ।’

गत सप्ताह विश्व स्वास्थ्य संगठनले पनि भनेको थियो ‘ हामी चाडै यस्तो दनियाँमा बस्ने छौं, जहाँ सय वर्ष बाँच्नु सामान्य कुरा हो ।’ त्यसै पनि मानिसको आयु बढदै गएको छ । त्यसै पनि मानिस ६० वर्षभन्दा धेरै बाँचने विश्वास लिन थालेका छन् । सय वर्षअघि संसारमै सरदर पुरुषको आयु ४८ र महिलाको ५६ वर्ष थियो, अहिले ६० माथि पुगेको छ । –एजेन्सीको सहयोगमा

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी