×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पको अर्को धक्का महसुस ! कोटेश्वरमा जनता घर बाहिर निस्के

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भूकम्पको अर्को धक्का महसुस ! कोटेश्वरमा जनता घर बाहिर निस्के

Artha Sarokar

१ मंसिर २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौँमा फेरि अर्को  भूकम्पको धक्का महसुस भएको छ।  अहिले विहान १० बजे  भुकम्पको धक्का महसुस भएको हो।  धेरै दिन पछी आएको भूकम्पका कारण कतिपय ठाउँका जनताहरु घर बाहिर निस्केका छन् भने कति सानो भूकम्प भन्दै घर भित्र नै बसेका छन्।  कोटेश्वरमा घर भित्र रहेकाहरु भागेर बाहिर निस्केका छन् । अन्य विवरण आउन बाँकी छ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भुकम्प धेरै पछि को शक्तिशाली भएको बताइएको छ। 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी