Skip to content
LAXMI SUNRISE BANK

धेरै पछी गयो शक्तीशाली भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक, ५.३ रेक्टरस्केल मापन !

अर्थ सरोकार

 काठमाडौँमा फेरि अर्को  भूकम्पको धक्का महसुस भएको छ।  अहिले विहान १० बजे  भुकम्पको धक्का महसुस भएको हो।  धेरै दिन पछी आएको भूकम्पका कारण कतिपय ठाउँका जनताहरु घर बाहिर निस्केका छन् भने कति सानो भूकम्प भन्दै घर भित्र नै बसेका छन्।  कोटेश्वरमा घर भित्र रहेकाहरु भागेर बाहिर निस्केका छन् । अन्य विवरण आउन बाँकी छ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भुकम्प धेरै पछि को शक्तिशाली भएको बताइएको छ। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK