
नाकाबन्दीको समयमा जनतालाइ सास्ती मात्र छ । जनतासँग पैसा कम छ । कारण सम्पूर्ण व्यवसाय चौपट छ । यहि बेलामा बिगत लामो समयदेखि जनताले भोगी आएको समस्याको दिर्घकालिन समाधान नहुँदा जनतालाई हैरानी परेको छ ।
‘एटिएममा पैसा निकाल्दा आएन तर खाताबाट पैसा काटियो।’ हामीसँग गुनासो पोख्दै एक विद्यार्थीले भने, ‘ नाकाबन्दीले घरमा बाआमासँग पैसा छैन । खातामा ३००० थियो, ग्लोबल आइएमई बैंकको एटिएमबाट निकाल्न खोजें पैसा आएन तर खाताबाट पैसा काटेछ । नाकाबन्दीको बेलामा अव आफुसँग पैसा छैन । एभेरेष्ट बैंकसँग कुरा गर्दा उक्त पैसा फिर्ता गर्न अब एक महिना लाग्छ भन्ने जवाफ आयो । नाकाबन्दीको समयमा पैसा नभएर तनाव छ ।’
यस अघि नाकाबन्दीकै समयमा काठमाडौँको सेन्चुरी बैंकले जनता ठगिरहेको समाचार समेत बाहिरिएको थियो । नाकाबन्दीको समयमा बैंकहरु सजग नहुँदा नागरिकले दुख पाएको गुनासो ह्वात्तै बढ्न थालेका छन् । यसबारे सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्