Skip to content
LAXMI SUNRISE BANK

सुपरहिट चलचित्र झोला युट्युबमा, निर्मातालाई लाखौँको घाटा हुँदै (चलचित्र सहित)

अर्थ सरोकार

चर्चित नेपाली चलचित्र झोला युट्युबमा भेटिएको छ।  अनलाइन पाइरेसी गर्दै एक अन्जान व्यक्तिले उक्त चलचित्रलाई युट्युबमा राखिदिएका छन्।  यसले निर्मातालाई लाखौँको घाटा हुने पक्का पक्की छ। 
युट्युब मा राखे बापत गुगल एड बाट राम्रो पैसा आम्दानी गर्न मिल्छजुन झोला युनिटले गुमाउँदैछ।  यसबारे झोला युनिट भने बेखवर छ वा थाहा पाएर केहि गर्न सकिरहेको छैन भन्ने कुरा अझै थाहा हुन सकेको छैन। 
चलचित्र थोप्लोको नाम दिएर उक्त फिल्म युट्युबमा राखिएको छ।  हेर्नुहोस् चलचित्र :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK