
काठमाडौं । सरकारले जनकपुर चुरोट कारखानाले नेपाल बैंकलाई तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको सो ऋण सरकारले तिर्ने भएको हो ।
सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिएका छन् ।
सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र उक्त रकम बैंकलाई भुक्तानी गर्ने उनले बताए । बैंकले सरकारलाई कुल ब्याजको ८५ प्रतिशत रकम छुट दिने सहमतिसमेत भएको छ । नयाँ पत्रिकाबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्