काठमाडौँ, १४ फागुन ।

पछिल्लो जानकारी अनुसार काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने, ९ घाइते भएका छन्।
१ः ५९ सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार कालिकोट तिलखाया गाविस–२ मा क्र्यास ल्याण्डिङ भएको हो । कालिकोट र जुम्ला रेस्कुयु टोली परिचालन गरिएको छ । ९ जना जीवत रहेको भन्ने खबर प्राप्त भए पनि त्यसको पुष्टि त्यहाँ पुगेर मात्र हुने उनले बताए ।

विमानमा खराबी आएपछि काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिनमै अर्को दुर्घटना भएको हो । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको निधन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper

प्रतिक्रिया दिनुहोस्