
अर्थ सरोकार टेलिभिजन कार्यक्रममा आज हामीले हरि कुमार सिलवाललाई प्रस्तुत गरेका छौं । बिगत लामो समयदेखि लेखा व्यवसायमा संग्लग्न रहनुभएका सिलवाल केहि समयअघि सम्पन्न भएको नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनबाट एक्यानको अध्यक्ष पदमा समेत निर्वाचित भएका थिए । हेरौं उनी सँग गरिएको खास कुराकानी :