सत्तारुढ दलले संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलाई अविश्वासको प्रस्ताव विफल बनाउनका लागि ५२ करोड रुपैयाँको अफर दिएको समाचार रातोपाटीमा प्रकाशित भएपछि सत्तारुढ दल र यादव दुवैबाट प्रतिक्रियाहरु बाहिर आएका छन् । दुवै पक्षले यो समाचार सत्य नभएको दाबी गरेका छन् ।
यता रातोपाटीले भने गठबन्धन र यादवकै पार्टीका चार नेताहरुसँग गरेको अडियो प्रमाण सुरक्षित रहेको दावी गरेको छ । तर, नेताहरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेपछि हामीले नेताहरुको नाम र सबै अडियो भने सार्वजनिक नागरेको रातोपाटीको दावी छ । आवश्यक निकायमा अडियो प्रमाणहरुलाई रातोपाटी तयार रहेको समेत उक्त अनलाइनको दावी छ हेर्नुहोसे रातोपाटीले राखेको अडियो प्रमाण :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्