×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदित्यलाई १ करोड दिन कांग्रेस र माओवादीको पनि समर्थन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आदित्यलाई १ करोड दिन कांग्रेस र माओवादीको पनि समर्थन !

Artha Sarokar

२ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेसँगै यो बिषयले सामाजिक संजालमा राम्रै स्थान पाएको छ । 


कतिपयले केपी वलीलाई सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप लगाएका छन् । यद्यपी यो निर्णय वलीको मात्र नभई यसका लागि काँग्रेस र माओवादीको पनि समर्थन थियो भन्ने चर्चा चल्न थालेको छ ।    

जनताले तिरेको करबाट आदित्य दाहाललाई दिइएको एक करोड किन र के कारणले दिइयो भन्ने प्रश्न हजारौं नागरिकले गरिरहेका बेला उक्त निर्णय गलत नै भएपनि यसको आढ़मा एमालेलाई बदनाम गराउन तिर लागिएको भन्दै एमाले निकट कहिले सामाजिक संजालमा आक्रोश पोखेका छन् । 

यतिबेला सामाजिक संजालमा शेरबहादुर देउवा र नारायणकाजी श्रेष्ठको आदित्यसँगको फोटो यतिबेला भाईरल भएको छ ।   हेरौं सामाजिक संजालमा भाइरल भएका केहि तश्वीरहरु :

  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी