
काठमाडौं–तपाईंसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईंले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपेर्ने छैन । एटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
हो, तपाईंसँग एससीटी नेटवर्कको एटिएम कार्ड छ भने अनलाइनमार्फत वस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुन्छ । अनलाइन सपिङ अर्थात इन्टरनेटमार्फत बस्तु तथा सेवा खरीदविक्री गर्न चाहनेहरुका लागि गतिलो पेमेन्ट गेटवेको अभाव खट्किदै आएको छ । तर, यसको सजिलो र भरपर्दो विकल्पका रुपमा स्वदेशी एटीएम नेटवर्कले सेवा दिन सुरु गरिसकेको छ ।
हाल मुलुकभर सयौं अनलाइन साइट सञ्चालनमा छन्, जसले अनलाइनमार्फत भुक्तानी सुविधा खुला गरेका छन् । अनलाइन पेमेन्टका लागि एटीएक कार्ड हुनु आवश्यक छ । यसमार्फत सम्बन्धित बैंक खातामा भएको रकम सोझै अनलाइनमार्फत खर्च गर्ने सुविधा पाउन सकिन्छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्