
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता तथा एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल सम्मानित भएका छन् ।
३४ औं विपी स्मृतिका अवसरमा शनिबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको लमजुङ–काठमाडौं सम्पर्क समितिले धिताललाई सम्मान गरेको हो । उनलाई पूर्वअर्थमन्त्री राम शरण महतले सम्मान सम्मान पत्र प्रदान गरेका थिए ।
बिगत लामो समय देखि राजनीतिमा सक्रिय उनलाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा उपस्थित सहभागीहरुले पनि उनको कामको प्रशंसा गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्