×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी ल्याइदैछ ब्यापारीलाई समेत कानुनी कठ्घरामा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसरी ल्याइदैछ ब्यापारीलाई समेत कानुनी कठ्घरामा !

Artha Sarokar

१६ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आर्थिक वर्ष २०७२-0७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।


कसरी ठगीदै छन् त जनता ?

ब्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको जानकारी पाइएको छ । मिटर बिगारेर उपभोक्तालाई ठगी गर्ने व्यापारीको सङ्ख्या उपत्यकामा अत्यधिक रहेको पाइएको छ ।

कारबाहीका लागि के गरिदैछ ?

ठग्ने व्यापारीलाई कानुनी दायरामा ल्याउँछौँ भनेर कार्यालय प्रमुखले भने ता पनि ब्यवहार मा भने लागु भएको देखिदैन । 

नयाँ अनुमति कतिले पाए ?

कार्यालयले गत आवमा तीन हजार २२७ व्यापारीलाई नाप्ने तौलने यन्त्रको अनुमति र ५७ वटा कम्पनीलाई इजाजतपत्र दिएको जनाएको छ । यस्तै आठ हजार ३७८ व्यापारीले कार्यालयमा गएर नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँचपास गराएका छन् भने ३७० पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी