
काठमाडौँ – भारतमा कांग्रेसका स्व. पूर्वमन्त्री हर्नाम दास जोहरको घरमा एक नेपाली मृत भेटिएका छन् । ४० वर्षका भगत सिंह मृत भेटिएका हुन् । उनी २०१३ देखि हर्नाम दास जोहरको घरमा काम गर्न बसेका थिए ।
हर्मन दासका छोरा अजय र उनको परिवार चेन्नईमा बस्थे । त्यहाँ भगत र अन्य दुई कामदारका रुपमा कार्यरत थिए । शनिवार भगत फ्यानमा पासो लगाएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीले शव पोस्टमार्टमका लागि सिभिल अस्पताल पठाएको छ र घटनाबारे अनुसन्धान थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्