
- अर्थ सरोकार सम्बाददाता
साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५९ हजारमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७ सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।
चाँदी भने प्रति तोला ९ सय १५ मा कारोबार भई रहेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबारको कारोबारको लागि प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय ८५ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ७० रुपियाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको ७ सय ८४ रुपियाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्