
- अर्थ सरोकार सम्बाददाता
सरकारले गुगल व्वाइ नामले चिनिएका आदित्य दाहाललाइ १ करोड सहयोग गरेपछि त्यसको सामाजिक सञ्जालमा तीब्र विरोध भएको छ । सरकारी ढुकुटीको दुरुपयोग गर्दै आदित्यलाइ एक करोड दिइएको भन्दै यस्तो विरोध भएको हो । युवाहरुले सामाजिक सञ्जालमा आफु जिमेल व्वाइ, याहु ब्वाई वा पोकिमान ब्वाई भएको भन्दै उक्त कार्यको विरोध गरेका छन् ।
युवाहरुको समूह मेन्स रूम रिलोडेड (एमआरआर) लगायतका विभिन्न समुहमा पनि यसको चर्को विरोध भइरहेको छ ।
हेरौं सामाजिक सञ्जालमा भाइरल भएका केहि तश्वीरहरु :




