
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मुस्लिमहरुको बाहुल्यता रहेको ईन्डोनोशियाको २०,००० रूपियामा गणेश र गरूडको चित्र राखिएको छ । इन्डोनेसिया पहिले हिन्दु राज्य थियो थियो भने अहिले मुसलमानको संख्या धेरै छ । उक्त देशमा १६ बर्ष पूरा भएपछी मात्र आफुले चाहेको धर्म मान्न पाउने कानुनी ब्यबस्था छ ।
यहि व्यवस्थाका कारण इसाइको बाहुल्यता भएको एउटा देश बनाएर इन्डोनेसियाबाट अलग भएको छ भने अस्ट्रेलियासँग सिमाना जोडिएको भागमा पनि इसाइहरुले स्वतन्त्र देश चाहियो भन्दै आन्दोलन गरिरहेका छन् ।
- इन्डोडेसियाबाट प्रकाशित हुने एक पत्रिकाको समाचारको नेपाली अनुवाद