- दिक्षा कट्टेल /अर्थ सरोकार डटकम
काठमाडौँ – विपल्व माओवादीले गरेको बन्दको देशभर प्रभाव परेको छ । काठमाडौँमा पनि बन्दको प्रभाव देखियो । निजी यातायातका साधन चलेको भएपनि सार्वजनिक यातायातका साधनको चाप भने काठमाडौँभर नै पातलो देखियो । र यी कोटेश्वरमा देखिएका तश्वीरहरु हुन् ।








