Skip to content
LAXMI SUNRISE BANK

अन्तत : केहि बेरपछी प्रधानमन्त्री केपी ओलीको राजीनामा आउँदै ! (संसद भवनबाट LIVE)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

प्रधानमन्त्रीले अन्तत : केहि बेरपछि राजिनामा दिने भएका छन् ।

अविश्वासको प्रस्तावमा मतदान गर्नेहरुको संख्या बढी भएपछि उनले राजीनामा दिन लागेको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

उनी नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छ भने फोरम लोकतान्त्रिक, राप्रपा लगायतका दल सरकारबाट बाहिरिसकेका छन् ।   


LIVE स्रोत : टीभी अन्नपूर्ण 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK