×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक बर्ष २०७३ / ७४ मा लोक सेवा आयोगको कुन परिक्षा कहिले हुँदैछ ?(तालिका सहित)

PRIME CA
GLOBAL IME BANK

आर्थिक बर्ष २०७३ / ७४ मा लोक सेवा आयोगको कुन परिक्षा कहिले हुँदैछ ?(तालिका सहित)

१ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लोकसेवा आयोगले आर्थिक बर्ष २०७३/ ७४ को लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ । तालिकामा कुन परिक्षा कहिले हुने  उल्लेख गरिएको छ । नेपालभर बर्षेनि हजारौंको संख्यामा विद्यार्थीहरुले लोक सेवा आयोगको परिक्षा दिने गरेका छन् ।
नेपालमा लोकसेवाको क्रेज बढेसँगै लोकसेवाको तयारी गराउने संस्थाहरुपनि उत्तिकै छन् । काठमाडौँमा चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्ट, नेम लगायतका संस्थाहरुले लोकसेवा तयारी कक्षाहरु संचालन गर्ने गरेका छन् ।
नेपालमा शैक्षिक बेरोजगारहरु बढी हुनु, सरकारी सेवा सुविधा बढी हुनु, सरकारी जागिरको छुट्टै इज्जत हुनु जस्ता विविध कारणलेले पनि लोकसेवातर्फ अधिकांस नागरिकको क्रेज बढ्दै गएको छ ।     
 हेर्नुहोस तालिका :  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: