
काठमामाडौं – केपी ओली सरकारविरुद्ध २०७३ असार २९ मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु मन्त्री बनाइ पाउँ भन्दै नेपालस्थित भारतीय दूतावास लैनचौर धाउने ताँती लागेको खबर छ ।
आजको साँघु साप्ताहिकमा खबर छ – राजदूत रञ्जीत रे, डिसिएम विनयकुमार, पोलिटीकल सेक्रेटरी गोपाल कृष्णनन्, रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख विवेक जोहरी र भर्खरै कार्यभार सम्हालेका काउन्सिलर पी छिरिङलाई भेटघाट गरेर महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री, मन्त्री बनाई पाउँ भनेर बिन्तीपत्र हाल्नेमा विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, उदय शमशेर राणा, अजय चौरसिया, वीरबहादुर बलायर, बालकृष्ण खाँडलगायत एक दर्जनभन्दा बढीको ताँती लागेको भारतीय दूतावास स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्