
अमेरिका – हास्य कलाकार मिस्टर बिनले आत्महत्या गरेका छन्। उनले आफ्नै निवासमा आत्महत्या गरेका हुन् । केही समय अघि मात्र सुधार केन्द्रबाट फर्काइएका बिनले ६० बर्षको उमेरमा आत्महत्या गरेका हुन् ।
उनले किन आत्महत्या गरे भन्ने खास खुल्न नसकेपनि बिगत लामो समयदेखिको तनाव र घरायसी कारण हुन सक्ने बताइएको छ । उनी लोकप्रीय हास्य कलाकार हुन् ।
उनका दर्जनौं हास्य धारावाहिकहरु चर्चित छन् भने उनी विशेषगरी बाल बालिकाका लोकप्रिय पात्र थिए । लिंक बीफ डटकममा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्