
अर्थ सरोकार सम्बाददाता / काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिवारसमेत राजश्व बुझ्नका लागि बैंकहरुलाई निर्देशन दिएको छ । शुक्रबार एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले २५ गते शनिवार र ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सुचना जारी गर्दै भोली साँझ ४ बजेसम्म र ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्