फोटो हाम्रा राम्रा समयको एउटा याद हो । त्यसकारण त मानिसहरु हरेक ठूलो र विशेष क्षणलाई फोटोमा कैद गर्न चाहन्छन् । यद्यपी, आजकाल मानिसहरु यादभन्दा पनि ह्वाट्सएप र फेसबुकका लागि फोटो खिच्छन् । त्यसमध्ये कुनै फोटो यस्ता पनि हुन्छन् जसले तपाईंलाई त्यो अँध्यारोमा लैजान्छ जहाँ तपाईं कहिले पनि जान चाहनुहुन्न । जसले तपाईंलाई नराम्रा दिनको याद दिलाउँछ । आज हामी तपाईंलाई यस्ता केही फोटोहरु देखाउँदैछौं जसमा डरलाग्दो कहानी लुकेको छ ।
१. मास सुसाइडजोन्सटाउनको मास सुसाइडको यो एरियल भ्यू निकै डरलाग्दो थियो । यसलाई हेर्न सजिलो छैन ।
२. प्रेम या पागलपनःयो तस्बिरमा जो महिला छिन् वास्तवमा उनी मरिसकेकी छिन् । उनका श्रीमानले यो फोटो श्रीमती मरेको दुई दिन पछि लिएका थिए ।
३. कार दुर्घटनाःकार दुर्घटनाको यो फोटो निकै भयानक छ । यो घटना सन् १९४५ को हो ।
४. युक्रेनःयी महिला युक्रेनमा हराएकी थिइन् । उनको लाश त्यतिबेला भेटियो जब उनी मरिसकेकी थिइन् । बिस्तारै बिस्तारै उनको शरिर सिद्धिएको थियो ।
५. हस्पिटलमा छायाँःएक हस्पिटलको क्यामरामा फोटो कैद भयो, यसमा एक बिरामीमाथि केही अचम्मका छाँया देखिएको छ जुन यहाँ हेर्न सकिन्छ ।
६. मर्नुभन्दा ठिक पहिलेको सेल्फीःयो सेल्फी मर्नुभन्दा पहिलेको सेल्फी साबित भयो । युवाहरुको यो तस्बिरको पछाडि एउटा सुनौलो कार देखिएको छ, त्यही कारमा बम थियो जो मानिसहरुको मृत्युको कारण बन्यो ।
७. आफ्नै रगत खाँदा मृत्यु:लोआनाको मृत्यु सन् १९०९ मा भएको थियो । उनले मानिसहरुको रगत खाने गरेको बताइन्छ । भनिन्छ, उनको मृत्यु आफ्नै रगत पिउनाले भएको हो ।
८. भ्याम्पायरको मुटुःयो एक भ्याम्पायरको मुटु हो । मानिसहरुका अनुसार, यो मुटु भएको भ्याम्पायरले करिब ४० मानिसहरुलाई मृत्युको मुखमा पुर्याएका थिए ।
९. २३ वर्षीया एवलिनःएवलिनको मृत्यु एक एम्पायर स्टेट बिल्डिङबाट खस्दा भएको हो । उनी खसेर सिधा लिमोजिन कारमा परिन् । यसलाई सबैभन्दा राम्रो सुसाइड पनि भनिन्छ ।
१०. पीडितको बडी पार्टःह्यूमन कन्जम्प्सनको यो तस्बिर निकै डरलाग्दो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्