Skip to content
LAXMI SUNRISE BANK

बाइक चलाउँदा प्रहरी नै बोक्दैनन् लाइसेन्स, यिनलाई कसले कारवाही गर्ने ? (भिडियो सहित)

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – के तपाईंलाइ थाहा छ ? अरुलाई अनुसाशनको पाठ सिकाउने ट्राफिक प्रहीले नै लाइसेन्स बोक्दैनन् । अरुले गलत गरे भनेर हत्त न पत्त चिट काट्ने प्रहरी आफु भने लाइसेन्स बोक्दैनन् । तर यिनीहरुलाई भने कसले कार्वाही गर्ने ? (हेर्नुहोस् भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK