×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट आयातीत बिजुली महँगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतबाट आयातीत बिजुली महँगियो

Artha Sarokar

२७ असार २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा भारुमा विद्युत खरिद गर्ने सम्झौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्युत प्राधिकरणले जनाएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदसँगै रिमोर्टमार्फत स्वित थिचेर यो परिमाणमा विद्युत आयातको शुभारम्भ गरेका थिए । विद्युत प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनीको प्लान्टबाट व्यापारिक कम्पनी एनटीपीसी विद्युत व्यापार निगम बीच आइतबार नयाँ मूल्यसमबन्धी सम्झौता भएको हो । आजको कारोबार दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी