
- अर्थ सरोकार सम्बाददाता / काठमाडौँ
लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संथा (आइक्यान) को उपाध्यक्षमा प्रकाश जंग थापा निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा प्रतिष्पर्धी सिए भास्कर लालालाइ पछी पार्दै प्रकाश थापा उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनको कार्यकाल एक बर्षको हुनेछ । सिए थापा यस अघिको निर्वाचन पछी सबैभन्दा बढी भोट ल्याउने सिएमा दोश्रो स्थानमा थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्