Skip to content
LAXMI SUNRISE BANK

राप्रपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन ! अव राप्रपा नेपालले के गर्ला ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – राप्रपाले सरकारलाइ दियेकोस अमर्थान फिर्ता लिएको छ । यससंगै कमल थापा नेतृत्वमा सरकारमा गएको राप्रपा नेपाललाइ पनि यसले नैतिक दवाव परेको छ । राप्रपा र राप्रपा नेपालबीच एकीकरण गर्ने कुरा समेत चलिरहेका बेला राप्रपा नेपाल थप दवावमा परिरहेको देखिएको छ । राप्रपा नेपालले समेत समर्थन फिर्ता लिन समेत लाविङ भइरहेको बुझिएको छ ।

  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK