×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब कति ?

Artha Sarokar

५ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मन्त्रिपरिषद्को ३१ असारको बैठकले बजेटमा घोषणा गरिएको कर्मचारीको तलब वृद्धि कार्यान्वयन  गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिबाट राज्यलाई करिब ३५ अर्ब व्ययभार थपिएको छ । बजेटमा कर्मचारीको तलबमा २५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो ।  यो निर्णयसँगै राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब बढेको छ । आजका नयाँ पत्रिका दैनिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी