×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुगर्बर्ग क्याफेमा साउने सोमबार ! (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जुगर्बर्ग क्याफेमा साउने सोमबार ! (फोटो फिचर)

Artha Sarokar

१० श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • दीक्षा कट्टेल / अर्थ सरोकार डटकम 

काठमाडौँ –  यसै पनि साउनभर नेपाली नारीहरुका लागि पर्वनै लाग्छ।  हरिया चुरा, रातो सारी र शृंगार । पति नभएकाहरुले राम्रो पति पाउँ र पति भएकाहरुले पतिको दिर्घायुको कामना गर्दै सोमबारको बर्त बस्ने चलन छ ।

आर्थिक कोणले हेर्दा यो साउन महिनाभर शृंगार, कपडा र फलफूलको व्यापार बढेको देखिन्छ । सामाजिक वा संस्कृतिक रुपमा हेर्दा यो महिनालाई नारीहरुले विशेष महत्व दिने गरका छन् ।
तर यी दुवै पक्षलाई छोडेर रमाइलो पक्ष हेर्ने हो भने पनि साउन र त्यसमा पनि साउनको सोमबार नेपाली नारीहरुका लागि दशैं भन्दा कम हुँदैन । त्यसमाथि जुगर्बर्ग क्याफेमा तश्वीरहरु हालेर सोमबारलाइ अझै रंगीन बनाउनुलाई साउनको नयाँ रङ्ग मान्नेहरु बढ्न थालेका छन् ।
हेरौं फेसबुकका भेटिएका त्यस्तै केहि सोमबारका तश्वीरहरु :

    

तश्वीर : फेसबुक 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी