×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विग मार्टको दादागिरी : सरकारी सिल तोडेर सामान बिक्रि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विग मार्टको दादागिरी : सरकारी सिल तोडेर सामान बिक्रि

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – हिजो मात्र सरकारले गुणस्तरहिन सामान बेचेको आरोपमा सिल गरेको बिग मार्टले  सरकारी अनुगमन टोलीले सिल लगाएको ३ घण्टा वित्न  नपाउंदै उक्त सिल तोडी सामान बेचेका छन् ।  सरकारी कामप्रति बेवास्ता गर्ने, आफैं गुणस्तरहीन सामान बेच्ने अनि आफैं सरकारसंग निहुँ खोज्ने काम बिगमार्टका मालिकले गरिरहेका छन् । 
निर्देशक श्रेष्ठले भने ‘यो अपराध हो’
विभागका निर्देशक लक्ष्मण श्रेष्ठले सरकारले गरेको सिल तोड्नु अपराध भएको बताएका छन् । 
,‘सरकारले म्याद नाघेका सामाग्री बेचेको भेटेपछि कारवाहीमा लागि सीलबन्दी गरेको थियो, आजै शील तोडिएको छ, यो आपराधिक कार्य हो ।’ उनले भने । सिल तोड्नेलाई सार्वजनिक अपराध ऐन अनुसार कारवाही गरिने उनको भनाइ छ । 
प्रचण्डको निर्देशनमा धमाधम बजार अनुगमन 
प्रधानमन्त्रीको निर्देशनमा केहि दिन यता धमाधम बजार अनुगमन भइरहेको छ ।  केहि दिनयता देखि विभिन्न पसल, सुपरमार्केट लगायतका ठाउँमा सकरारले बजार अनुगमन गरिरहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी