
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई तीब्र बनाएको छ । बजारमा भएको अस्वाभाविक मूल्यवृद्धि र म्याद गुज्रेका बस्तु समेत बिक्रि गर्ने कार्यले तिव्रता पाएको भन्दै मन्त्रालयले बजार अनुगमन तीब्र पारेको जानकारी दिएको छ ।
साउन ३१ बाट सुरु गरेको बजार अनुगमनका क्रममा मन्त्रालयले दर्जनौँ व्यापारीलाई रकारवाहीको दायरामा ल्याएको दाबी गरेको छ । आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि विभिन्न ठाउँमा अनुगमनसहित कारवाही गरेको उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्