
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको एक चर्चित कलेज ट्रिनिटी इन्टरनेशनल कलेजको क्यान्टिन निकै फोहोर रहेको र फोहोर क्यान्टिनमा कुहिएका खाने कुराहरु राखिएको खुलासा भएको छ । बजार अनुगमन टोलीले जारी गरेको प्रेस बिज्ञप्तिमा कलेजको क्यान्टिन निकै फोहोर रहेको फेला परेको बताइएको छ ।
आपूर्ति व्यवस्थापन विभागबाट गएको टोलीले कलेजको क्यान्टिनको अवस्था यस्तो भेट्टाएको हो । कलेजको क्यान्टिनमा सिल गरी थप कारवाही अगाडी बढाइएको छ । हेर्नुहोस विभागले जारी गरेको विज्ञप्तिको पूर्ण रुप :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्