Skip to content
LAXMI SUNRISE BANK

शिक्षाशास्त्रमा स्नातक गरेका नेपालका नयाँ अर्थमन्त्रीको यस्तो छ बायोडाटा

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालको नयाँ अर्थमन्त्रीमा माओवादी नेता कृष्ण बहादुर महरा चुनीएका छन् । कृष्ण बहादुर महरा २०१६ असार १७ गते रोल्पा जिल्लामा जन्मिएका हुन् । शिक्षाशास्त्रमा स्नातक गरेका महराले १० बर्ष लामो भूमिगत जीवन बिताएका छन् । हेर्नुहोस् उनको बायोडाटा :   

यो पनि  पढ्नुहोस् 

सरकार गिराउन महत्वपूर्ण भूमिका खेलेवापत महरालाई यस्तो पुरस्कार, उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK