
- अर्थ सरोकार सम्बाददाता
विप्लव माओवादी निकट विद्यार्थी संगठनले आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । शैक्षिक क्षेत्रमा सुधारको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।
शिक्षा क्षेत्रमा देखिएको विभिन्न विकृतिहरुलाई अन्त्य गर्न भन्दै उनीहरुले शिक्षा मन्त्री र शिक्षा विभाग सहित सरकारलाई १७ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएका छन् । घोषित आन्दोलनको कार्यक्रम अनुसार साउन ३१ र ३२ गते शैक्षिक हड्ताल आयोजना गरिएको छ ।
नीजि स्कुल, नीजि कलेज, मेडिकल कलेज, सिटिईभिटी लगायत विश्व विद्यालयहरुमा गरिएको चर्को शुल्क वृद्धि गर्नुपर्ने, सिटिइभिटीका नीजि कलेज र मेडिकल कलेज लगायतले अवैध ढंगले अन्डर टेवलबाट लिँदै आएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने लगायत १७ बुँदे माग उनीहरुले अघि सारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्