- अर्थ सरोकार सम्बाददाता
![]() |
| तस्विर : राप्ती टुडे |
- अर्थ सरोकार सम्बाददाता
तुलसीपुर – दाङको तुलसीपुरस्थित राप्ती मनि ट्रान्सफरमा चोरी भएको छ । मनि ट्रान्फरबाट कुल ५ लाख ३३ हजार रुपैंया चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।
उनका अनुसार राती करिब डेढ बजेतरि चोरी भएको हो । उनका अनुसार मुकुन्डो लगाएर आएको चोरले पैसा बोरामा हालेर लगेको दृश्य सीसी क्यामेरामा कैद छ । ‘प्रहरीले घटनाको छाविन गरिरहेको जनाएको छ ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्