Skip to content
LAXMI SUNRISE BANK

पत्रकार दिलिप लामाको निधन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पत्रकार दिलिप लामाको आसामयिक निधन भएको छ । बिगत लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकार लामाको निधन भएको उनी निकट पत्रकारहरुले अर्थ सरोकार डटकमलाइ जानकारी दिएका छन् ।

उनी नेपाल पत्रकार नेपाल पत्रकार महासङ्घका केन्द्रिय सभासद समेत थिए । एमाले निकट विद्यार्थी संगठनका नेता समेत रहेका उनी प्रेस चौतारी नेपाल ललितपुर साखाका सदस्य समेत थिए ।

उनको आत्माले शान्ति पाओस्, अर्थ सरोकार डटकमको तर्फबाट श्रद्धान्जली !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK