Skip to content
LAXMI SUNRISE BANK

त्रिसुली बस दुर्घटनाका EXCLUSIVE तस्विरहरु हेर्नुहोस् (१८ बर्षभन्दा मुनिकाले नहेर्नुहोला)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रेको दुर्घटनाको खबर सेलाउन नपाउँदै अर्को दुर्घटना भएको छ । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ । बसमा कम्तिमा ४८ यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । हेरौं एक्सक्लूसिब तस्विरहरु 


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK