
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ठमेलको अत्यन्तै ब्यस्त मानिने नर्सिङ चोकको एक घरमा आइतबार बिहान आगलागी भएको छ ।
बाक्लो बस्तीमा लागेको उक्त आगो निभाउने प्रयास जारी रहेको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ । आगो निभाउन दमकल, प्रहरी स्थानीयबासी खटिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्