Skip to content
LAXMI SUNRISE BANK

बधाई गौरिका ! कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन् । १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले आइतबार राति नेपाली समयअनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी हुन्।
यस अघिको समाचारमा  गलत तथ्य प्रस्तुत भएकोमा क्षमा प्रार्थी छौं ।  – सम्पादक 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK