Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार


काठमाडौँ – आज साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर  छ । आइतबार  प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको  छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७ सय ५० रुपियाँमा कारोबार भई रहेको छ । चाँदी भने प्रति तोला ९ सय १५ मा कारोबार भई रहेको छ । 
 नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज सोमबारको  कारोबारको लागि प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय ८५ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ७० रुपियाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको ७ सय ८४ रुपियाँ ५० पैसा कायम गरेको छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK