×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले सपथ लिनेबित्तिकै ढल्यो गोरखनाथ मन्दीर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्डले सपथ लिनेबित्तिकै ढल्यो गोरखनाथ मन्दीर !

Artha Sarokar

२० श्रावण २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काठमाडौंको थापाथलिस्थित गोरखनाथको मन्दिर ढलेको छ । बिहीबार साँझ ६ बजे मन्दिर एक्कासी ढलेको हो । हावा र पानीका कारण मन्दिर ढलेपनि कतिपय स्थानीयले भने प्रधानमन्त्रीले सपथ लिनेबित्तिकै मन्दिर ढल्नु रार्मो नभएको प्रतिक्रिया दिएका छन् ।  ‘सपथ कार्यक्रमको सम्पूर्ण कार्यक्रम सकिएकै बेला मन्दिर ढल्यो। यो शुभ संकेत होइन ।’ एक स्थानीयले भने  
 
यता मन्दिर ढल्नु र प्रचण्डको सपथको कुनै पनि सम्बन्ध नभएको तर्क गर्नेहरु पनि छन्य । यसो त गत वैशाखको भूकम्पले जर्जर बनेको मन्दिर भत्किएको हो । मन्दिर ढल्दा कुनै मानवीय क्षति भने भएको छैन । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी