×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीका मान्छेले एक रात रमाइलो गरेको भन्दै सोल्टी होटलले पठायो ९ लाखको बिल !

GLOBAL IME BANK

ओलीका मान्छेले एक रात रमाइलो गरेको भन्दै सोल्टी होटलले पठायो ९ लाखको बिल !

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

बालुवाटारमा रहंदा गरेको खाजा खर्चबारे चर्चा सकिन नपाउंदै सोल्टी होटल र केपी वली सँग सम्बन्धित यस्तै तथ्य बाहिर  छ । केपी वलीका मान्छेले रमाइलो गरेको भन्दै होटल सोल्टीले ९ लाखको बिल पठाएको छ ।
ओली सरकारको पालामा भएको फजुल खर्चको विवरण आउनेक्रम जारी रहंदा यो घटनाले फजुल खर्चको हद कतिसम्म छ भन्ने देखाएको छ ।  
को आए थाहा छैन तर आए रमाइलो गरेर ९ लाखको बिल उठाएर गए : होटल सोल्टी 
यस बिषयमा होटल सोल्टीसंग बुझ्दा होटलले कोको आए भन्नेबारे आफुहरुलाई थाहा नभएपनि आएका जति रातभर रमाइलो गरेर विहान गएको बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: