
- अर्थ सरोकार सम्बाददाता
बालुवाटारमा रहंदा गरेको खाजा खर्चबारे चर्चा सकिन नपाउंदै सोल्टी होटल र केपी वली सँग सम्बन्धित यस्तै तथ्य बाहिर छ । केपी वलीका मान्छेले रमाइलो गरेको भन्दै होटल सोल्टीले ९ लाखको बिल पठाएको छ ।
ओली सरकारको पालामा भएको फजुल खर्चको विवरण आउनेक्रम जारी रहंदा यो घटनाले फजुल खर्चको हद कतिसम्म छ भन्ने देखाएको छ ।
को आए थाहा छैन तर आए रमाइलो गरेर ९ लाखको बिल उठाएर गए : होटल सोल्टी
यस बिषयमा होटल सोल्टीसंग बुझ्दा होटलले कोको आए भन्नेबारे आफुहरुलाई थाहा नभएपनि आएका जति रातभर रमाइलो गरेर विहान गएको बताएको छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्