
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – के तपाईं आइफोन चलाउनुहुन्छ ? वा आइटीसम्बन्धि राम्रो ग्यान छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । विश्वकै प्रतिष्ठित कम्पनी एप्पलले आइफोनको कमजोरी पत्ता लगाउनेलाई २ करोड बढी नगद दिने घोषणा गरेको हो ।
एप्पलले बिहीबार घोषणा गर्दै भनेको छ, ‘आइफोनको कमजोरी तथा अवगुण पत्ता लगाउनेलाई २५ लाखदेखि २ करोड १७ लाख रुपैयाँसम्मको एकमुष्ट पुरस्कार दिइनेछ ।’
हेर्नुहोस्कु कुन कमजोरी पत्ता लगाउँदा कति पुरस्कार ?
- आइफोनको डिजिटल कम्पार्टमेन्टमा कमजोरी खोजेमा : २७ लाख रुपैयाँ(२५ हजार अमेरिकी डलर)
- ग्राहकहरुको डाटाबाट बग पत्ता लगाएमा :पुरस्कार राशि : ५४ लाख रुपैयाँ(५० हजार अमेरिकी डलर)
- कम्पनीको आइक्लाउड डाटाबाट गम्भीर दोष पत्ता लगाएमा : पुरस्कार राशि : २ करोड १६ लाख रुपैयाँ(२ लाख अमेरिकी डलर)
तर यसका लागि तपाई इथिकल ह्याकर(कानूनी ह्याकर) हुन आवश्यक छ । यसअघि पनि फेसबुक लगायतका कम्पनीहरुले ठुला गल्ती पत्ता लगाउनेहरुलाई नगद पुरस्कार दिंदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्