×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिला धितोपत्र वोर्डलाई सचेत गराउन आवश्यक छ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पहिला धितोपत्र वोर्डलाई सचेत गराउन आवश्यक छ

Artha Sarokar

२२ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • ज्योति दाहाल 

पहिला धितोपत्र वोर्डलाई सचेत गराउन आवश्यक छ । आफ्नो कर्तव्य र अधिकार क्षेत्रबाट च्युत भएर बेतुके वक्तव्य गरेर तर्साउने कार्य बन्द गरोस सांचिकै नियमक बन्न चाहन्छ भने पहिला कम्पनीलाई नियमन गरोस् । कालो र गोरो धन खोज्ने वोर्डले हैन यसको लागि अर्कै निकाय छ । आम्दानी बढे नबढेको हेर्ने पनि वोर्डले हैन हामी शेयरधनी आफै हेर्छौ ।

कहिले कि न्ने कहिले बेच्ने पनि हामी आफै हेर्छौ ।  शेयर किन्ने याम १२ महिना ३६५ दिन नै हो ।  सक्छ भने वोर्डले कम्पनीमा सुशासन भएको छ कि छैन दिनुपर्ने सूचना बेलैमा सरोकारले पाए कि पाएनन त्यता पट्टी ध्यान दिनु आवश्यक छ ।  सहि अर्थमा नियमन भनेको यो हो । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी